भूकम्प पीडितको नाममा उठेको रकम किन विदेशी बैंकमा ? (सम्पादकीय)

काठमाण्डौं । नेपाल ब्रिटेन डट कममा सोमवार प्रकाशित भूकम्प पीडितको ३ करोडभन्दा बढी रुपैयाँ एनआरएन उपाध्यक्ष भवन भट्टको निजी खातामा भन्ने समाचारले नयाँ तथ्यहरु फेला परेका छन् । नेपालमा पीडित देखाएर विदेशमा रकम संकलन गर्ने र बैंकमा थन्काउँदै जाने हो भने त्यसले विकराल समस्या सिर्जना गर्ने मात्र होइन, एनआरएन अभियानमा ठेस लाग्ने र विदेशमा बस्ने … Continue reading भूकम्प पीडितको नाममा उठेको रकम किन विदेशी बैंकमा ? (सम्पादकीय)